काठमाडौं - देशको कूल अर्थतन्त्रको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आइरहेको निजी क्षेत्र प्रत्येक पटकको आन्दोलनमा निशानामा पर्न थालेको छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउँदै आइरहेको निजी क्षेत्र गणतन्त्रवादी र राजावादी तथा स्वतन्त्र समूहले गर्ने गरेका प्रत्येक आन्दोलनको निशानामा पर्न थालेको हो । आन्दोलनकारीले आफ्नो रिस पोख्ने र निजी क्षेत्रका सम्पत्ति, व्यक्ति,…