काठमाडौं । नेपाल नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक अमेरिकी डलरको मूल्य बढेर १४२.३७ रुपैयाँ पुगेको हो । यस्तै, आज यूरोको मूल्य १६७.१३ रुपैयाँ तथा बेलायती पाउण्ड स्र्टलिङको मूल्य १९१.२२ रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको मूल्य ९३.६९ रुपैयाँ हुँदा सिंगापुर डलरको मूल्य १०९.८८…