दुई महिनामा निर्यात ८८ प्रतिशतले बढ्यो, ३ खर्ब ५ अर्ब रुपैयाँको आयात

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले बढ्दै ४७ अर्ब ३२ करोड पुगेको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार गरेको आर्थिक वर्ष २०८२/८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा निर्यातमा ८८.६ प्रतिशतले वृद्धि भएको हो । साथै, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी…