शेयर बजारमा अहिलेसम्मकै उच्च अंकको गिरावट, कीर्तिमानी कारोबार

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अंकका आधारमा ऐतिहासिक गिरावट आएको छ । आज मंगलबार कारोबार खुलेदेखि नै घट्न थालेको नेप्सेमा १४५ अंकको ऐतिहासिक गिरावट आएको हो । यसअघि नेप्सेमा २०७८ भदौ २० गते सबैभन्दा उच्च अंकको गिरावट आएको थियो । सो दिन नेप्से परिसूचक १०८ अंकले घटेको थियो । त्यसपछि आज मंगलबार नेप्से परिसूचक…