बैंकिङ्ग समाचार, काठमाडाैं– चालू आर्थिक वर्ष २०७८०/८१ को पहिलो पाँच महिनामा वैदेशिक व्यापार घाटामा झिनो सुधार देखिएकाे छ। भन्सार विभागले सार्वजिनक गरेकाे मंसिर महिनासम्मकाे तथ्यांकअनुसार आयात र निर्यात दुवै घटेका कारणा व्यापार घाटामा ३.०९ प्रतिशतको सुधार आएको छ । अघिल्लाे वर्ष यही अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड रूपैयाँकाे व्यापार घाटा भएकाेमा यस वर्ष…