काठमाडौं – आयात निर्यातकर्ता व्यवसायीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार विधेयक २०८० संशोधनका लागि २२ बुँदे सुझाव दिएको छ । संघले प्रचलित भन्सार ऐन, २०६४ लाई प्रतिस्थापन गर्ने भन्सार विधेयक, २०८० निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया नगरी तर्जुमा गरिएकाले त्यसमा थुप्रै कमी कमजोरी रहेको बताउँदै सुझाव दिएको हो । संघले विज्ञको…