यस्तो छ क्रिप्टोमाथि केन्द्रीय बैंकको कानुनी छेकबारको सिलसिलेवार इतिहास

काठमाडौं – नेपालमा प्रतिबन्ध भए पनि क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूको संख्या लगातार बढिरहेको छ। नेपाल प्रहरीको हालैको तथ्यांकअनुसार गत वर्ष मात्रै यसमा संलग्न नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। यद्यपि, सरकारले क्रिप्टोकरेन्सीलाई अवैध भनेको छ। र, नेपाल राष्ट्र बैंकले यसलाई कारोबार गर्न नमिल्ने वस्तुको सूचीमा राखेको छ, तर यसको कारोबार भने भूमिगत रूपमा अर्बौँ रुपैयाँसम्म हुने…