वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

वीरगञ्ज – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामादुई खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ४३ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ। गत आवको चार महिनाको अवधिमा दुई खर्ब ४१ अर्ब तीन करोड रुपैयाँको…