एलडीसी स्तरोन्नतिपछिको चुनौती सामना गर्न नव प्रवर्तनमा लगानी आवश्यक

काठमाडौं – नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौती सामना गर्न साना उद्यम एवं स्टार्टअपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपालले अन्तर्राष्ट्रिय स्तर पाइरहेको सुविधा कटौती हुने भएकाले प्रतिस्पर्धी बन्न नवीनता र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने उनीहरूले बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको…