घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुबाट तल झरेको छ । गत साताको शुक्रबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज आइतबार घटेर कारोबार सुरु भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ९०० रुपैयाँ थियो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख…