काठमाडौं – विगत केही साता ओरालो यात्रा तय गरिरहेको शेयर बजारले यो साता भने केही हदसम्म उकालो यात्रा तय गर्यो । यो साताको बजारले खस्किएको लगानीकर्ताको मनोबलमा केही भए पनि ऊर्जा थप्ने काम गर्यो । यो साता समग्रमा शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११० अंकको वृद्धि भयो भने कारोबार रकमा पनि केही सुधार…