काठमाडौं – सन् २००४ मा विदेशी लगानीमा स्थापना भएको एनसेल २० वर्ष पुगेको छ । कम्पनीले यही वर्षको असोजमा आफ्नो १९औं वार्षिकोत्सव मनायो । यससँगै कम्पनी २०औं वर्षमा छ । सुरुमा मेरो मोबाइल नामबाट सञ्चालनमा आएको एनसेल स्थापनादेखि नै विवादै विवादको भुमरीबाट भने बाहिर निस्किन सकेको छैन । २००४ मा स्थापना भएको एनसेलमा लामो समय…