यो साता सुनको मूल्यमा नयाँ किर्तिमान, चाँदीको घट्यो

काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा पुगेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ४०० रुपैयाँले बढेर १ लाख ५३ हजार…