नेपालको ‘कन्ट्री रेटिङ’: औसतभन्दा माथि, पाकिस्तान र श्रीलंकाभन्दा उत्कृष्ट

काठमाडौं – नेपालले पहिलो पटक ‘कन्ट्री रेटिङ’ सम्पन्न गरेको छ । फिच रेटिङमार्फत नेपालले पहिलो कन्ट्री रेटिङ सम्पन्न गरेको हो । यससँगै फिच रेटिङ्सबाट ‘बीबी माइनस’ (BB-) पाएको नेपाल दक्षिण एसियामा ‘कन्ट्री रेटिङ’ गर्ने छैटौं मुलुक बनेको छ । अब दक्षिण एसियामा भुटान र अफगानिस्तानले मात्रै कन्ट्री रेटिङ गर्न बाँकी छ। दक्षिण एसियाली मुलुकसँग तुलना…