दसैं अघि बढेर बन्द भयो शेयर बजार, कारोबार रकम झण्डै ४ अर्ब

काठमाडौं – दसैं अघिको अन्तिम कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य बढेर बन्द भएको छ । कारोबार खुलेदेखि नै नागबेली चालमा चलेको शेयर बजार अन्तिमसम्ममा सामान्य वृद्धिसँगै बन्द भएको हो । २६६१ अंकबाट कारोबार खुलेको शेयर बजार घटेर २६४४ अंकसम्म पुगेको थियो । तर, फेरी विस्तारै बढ्न थालेर २६७२ अंकसम्म पुगेको…