काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जग्गा बिक्रीमा समस्या आउँदा अर्थतन्त्रमा नै चुनौती देखा परेको बताएका छन् । महिला आर्थिक पत्रकार संघको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले पछिल्लो समय जग्गा बिक्रीमा समस्या देखिँदा अर्थतन्त्रले चुनौती झेल्नु परेको बताएका हुन् । अर्थमन्त्री पौडेलले भने,‘बैंकको केही हिस्सा लगानी जग्गामा छ। यसको समस्या समाधान तत्काल खोज्न आवश्यक…