सार्वजनिक ऋणमा जोड दिँदै सरकार, विश्व बैंकबाट ३८ अर्ब लिँदै, आन्तरिक ऋण ९ अर्ब उठाउने

काठमाडौं – सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष लामो अवधिका लागि विकास ऋणपत्र–२०९० जारी गर्दै आन्तरिक ऋण उठाउने भएकाे हाे । २०८१ कात्तिक ८ गते जारी हुने विकास ऋणपत्र आगामी २०९० कात्तिक ८ गते परिपक्क हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था,…