बेरुजु फर्छ्यौटलाई व्यवस्थित बनाउँदै अर्थ मन्त्रालय, समितिलाई आवश्यक बजेट आफै उपलब्ध गराउने

काठमाडौं – अर्थ मन्त्रालयले बेरुजु फर्छ्यौटलाई व्यवस्थित बनाउने भएको छ । अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ दफा ६५ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले बेरुजु फर्छ्यौटलाई व्यवस्थित बनाउने कार्यविधि बनाएको हो । बेरुजु फर्छ्यौट कार्यविधि, २०८१ जारी गर्दै नेपाल सरकारले नेपाल राजपत्रमा सूचना ३ प्रकाशन गरी तोकेको कार्य क्षेत्र बमोजिमको कार्य…