काटमाडौं – नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औँ वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनबाट महासचिव पदमा निकेश खत्री निर्वाचित भएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका खत्री आसन्न निर्वाचनको नतिजाअनुसार महासचिवमा निर्वाचित भएका हुन् । खत्री निर्वतमान महासचिव तथा प्रतिस्पर्धी नवीन ढुंगानलाई ४६ मतान्तरले पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन् । खत्रीले ११२ मत प्राप्त गर्दा उ ढुंगानाले ६६ मत…