लक्ष्यअनुसारको बिजुली उत्पादनमा ६२ खर्ब रुपैयाँ चाहिन्छ – अध्यक्ष कार्की

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादनमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । आज इप्पानको ‘सिल्भर जुबिलि’को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले नेपालको कूल जडित क्षमताको ठूलो हिस्सा बिजुली उत्पादन गरेर ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताएका हुन् । नेपालको कूल जडित क्षमता ३ हजार ५००…