काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा नाफा बढेको हो । यस अवधिमा बैंकले ३ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी, गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा बैंकको नाफा…