नेपालबाट स्टिलजन्य भाँडाकुँडा भारत निर्यात ठप्प, गोदाममै थन्किए सयौँ टन भाँडाकुँडा

बुटवल – नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात तीन महिनादेखि ठप्प भएको छ । यसले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा रहेका र मुलुकका अन्य ठाउँमा सञ्चालित करिब दर्जन बढी उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि ठुलो असर पारेको छ । निकासी खुलाउन यहाँका उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ,…