काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४२.५८ अंकले घटेर बजार २७ सय २६ दशमलव ५१ को बिन्दुमा बन्द भएको हो। आज ३३३ कम्पनीले कारोबार गर्दा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ३ करोड…