काठमाडौं – सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा ३५ करोड बढी नाफा आर्जन गरेको छ। बैकले वित्तीय विवरणअनुसार बैंकले पुसमसान्तसम्ममा ३५ करोड ८८ लाख ५८ हजार खुद नाफा आर्जन गरेको हो। बैंकले गत वर्षको यही अवधिमा ६६ करोड १८ लाख २८ हजार नाफा कमाएको थियो। बैंकको नाफा घट्दा खुद ब्याज आम्दानी भने…