थाहै नदिई एनसेल बिक्री

बैंकिङ्ग समाचार, काठमाडौं । यसबारे दूरसञ्चार क्षेत्रका विज्ञ र कानुन व्यवसायीले पनि एनसेलको सेयर स्वामित्व खरिद–बिक्री सम्झौता प्रक्रियामा कानुनी र नैतिक प्रश्न उठाएका छन्। आजियटाले बुधबार बिक्री प्रक्रिया घोषणा गरेलगत्तै प्राधिकरणले बिहीबार नै एनसेललाई पत्र पठाउँदै उक्त प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै स्पष्टीकरण मागेको थियो। त्यसको भोलिपल्ट आजियटाले बेलायतमा दर्ता कम्पनी स्पेक्ट्रलाइटसँग खरिद–बिक्रीको सम्झौता भइसकेको भन्दै…