काठमाडौं – वाणिज्य बैंकहरूले फागुन महिनाका लागी नयाँ ब्याजर सार्वजनिक गरेका छन् । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गर्दै अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा कायम भएको छ । माघमा बैंकहरुले औसत ब्याजदर व्यक्तिगततर्फ…