काठमाडौं – नेपालमा शेयर बजारको उतारचढावसँग सबैभन्दा धेरै जोडिएको नीति हो, मार्जिन कर्जा नीति। लगानीकर्ताले आफ्ना शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था नै मार्जिन कर्जा हो। बजार बढ्दा यसले लगानीकर्तालाई थप लगानी गर्न तरलता दिन्छ भने बजार घट्दा यही कर्जा बजारमा दबाबको कारण पनि बन्न सक्छ। त्यसैले नेपाल राष्ट्र बैंक…