काठमाडौं – बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । हालसम्म ७०९ वटा दाबी परिसकेको कम्पनीहरूले जनाइएको छ । हालसम्म २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँको दाबी परेको छ । आर्थिक मन्दी पश्चात लयमा आईरहेको बीमा क्षेत्रमा फरि पनि…