काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैं तिहार छठ जस्ता नेपालीहरूको विशेष पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ । चाडपर्वका समयमा कारोबार धेरै हुने भएकोले राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो । यी ठुला चाडपर्वका अवसरमा अब प्राकृतिक व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा…