९ दशमलव १९ अंकले घटेकाे बजारमा ४ अर्बकाे काराेबार

काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो सातादेखि खस्किएको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन आइतबारपनि उकालो यात्रा तय गर्न नसकेको हो । आज शेयर बजार मापक परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव १९ अंकले घटेर २६ सय १७ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।…