काठमाडौं – केही दिनयता निरन्तर घटेको शेयर बजारमा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंककको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७ दशमवल ४१ अंकलले बढेर २६ सय ४५ दशमलव ३६ को बिन्दुमा बन्द भएको छ । आज २१३ कम्पनीमा फाइदामा जाँदा २८ कम्पनीमा घाटामा जाँदा २ कम्पनीको…