काठमाडौं – नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको अधिकृत तृतीय श्रेणीको प्रशासनतर्फको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। लोक सेवा आयोगले विज्ञापन नम्बर १२/ २०८१ (खुला तथा समावेशी) तर्फको लिखित परीक्षाको प्रथम चरणको नतिजा सार्वजनिक गरेको हो। आयोगले गत मंसिर ७ गते सञ्चालन गरेको परीक्षामा कुल २ हजार ९६२ जना सहभागी भएका थिए।…