यस्तो छ नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

काठमाडौं -नेपाल सरकारले छिमेकी राष्ट्र चीनसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड (बीआरआई) कोओपरेसन फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो। फ्रेमवर्क अन्तर्गत १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन्। यसमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक परियोजना, किमाथांका-खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन-नेपाल क्रस…