काठमाडाैं – बुधबार शेयर बजारमा गिरावट देखिएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको…