केन्द्रीय बैंकले वित्तीय साक्षरता प्रशिक्षक माग्याे, १५ वर्षको अनुभव चाहिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक माग गरेकाे छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो। मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीएरएसीसीएरसीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको…