काठमाडौं – आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १९ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको हो। यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो। यसैगरी, आज चाँदीको मूल्य भने घटेको…