सातामा प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं –  नेपाली बजारमा यो साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेर सुरु भयो । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढेको थियो ।  आइतबार बढेको  सुनको मूल्य सोमबार पनि सामान्य बढ्यो । त्यसदिन सुनको मूल्य प्रतितोला २ सय…