कर्णाली विकास बैंकमा समस्यापछि विकास बैंकको शेयरमा उच्च गिरावट, २१ अंकले घट्यो नेप्से

काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयबर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ दशलमव १२ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनकिो मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको…