वैदेशिक रोजगार बचत पत्र करिब ११ प्रतिशत मात्रै बिक्री

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचत पत्र–२०८६ (क) ’ को बिक्री निकै न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको ५० करोड  रुपैयाँ बराबरको बचत पत्र आइतबार बिक्री बन्द भएको हो ।  यो बचत पत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी…