अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : गभर्नर  अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचअनुरूपको प्रगति नभएको बताएका हुन् । गभर्नर  अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि…