काठमाडाैं - पछिल्लो समय बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । केन्द्रीय बैंककाे पुष १६ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७८ अर्ब निक्षेप संकलन भएकाे छ । अघिल्लाे बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७६ अर्ब निक्षेप संकलन भएकाे थियाे । यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि बढेको छ…