काठमाडौं - नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंकको थप अध्ययन गरी प्रतिवेदन बुझाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। बोर्डले बिहीबार एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरी सो सम्बन्धमा थप अध्ययन गरी रायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। नेपाल राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन…