काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । केन्द्रीय बैंकको पुष १८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि घटेको…