काठमाडौं– दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रुपमा सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा उपाध्याय सहभागी हुने भएका हुन् । उपाध्यायसँग बीमा क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव छ । उनले…