काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । केन्द्रीय बैंकको पुष २० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७९ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि घटेको…