बीमामा डिजिटल भुक्तानीका माध्यमले प्रभावकारी भूमिका खेल्छन्ः सीईओ खड्का

काठमाडाैं- इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले बीमामा इसेवा लगायततका डिजिटल भुक्तानीका माध्यमले प्रभावकारी भूमिका निवार्ह गर्ने बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ को तेस्रो सत्र 'बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू'लाई सम्बोधन गर्दे बीमामा डिजिटलाइजेसन गर्न विद्युत्तीय भुक्तानीका माध्यमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका हुन्। सीईओ खड्काले भने, ‘बीमामा बीमितहरुलाई सहज भुक्तानी…