पुनर्बीमाका लागि सरकारले वातावरण बनाइदिएको छ : सीईओ थापा

काठमाडौं – नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले पुनर्बीमाका लागि सरकारको काम वातावरण बनाउनु रहेको भन्दै वातावरण पनि बनाइदिएको बताए । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को चौथो सत्र नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनतामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उनले सरकार र नियामकको काम भनेको पुनर्बीमाका लागि वातावरण तयार…