५ महिनामा बैंकहरुले गरे ६ खर्ब बढी अन्तर बैंक कारोबार

काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना मंसिरसम्म बैंकहरूले ६ खर्ब बढी मात्र अन्तर बैंक काराेबार गरेका हुन् । समिक्षा अवधिमा बैंकहरुको ६ खर्ब ८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को…