काठमाडौं – सरकारले चालू आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रका सुधारका प्रशस्त संकेत देखिएको बताएको छ । आज अर्थमन्त्रालयमा अर्धवार्षिक समिक्षात्मक कार्यक्रम नै आयोजना गरेर चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा अर्थतन्त्रमा पर्याप्त सुधारको संकेत देखिएको दाबी गरेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहितको मन्त्रालयकाे जम्बाे टिम बसेर आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रमा सुधार आएको तथ्यांक प्रस्तुत…