काठमाडाैं - साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएकाे छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ दशमलव ०८ अंकले बढ्दै बजार २६ सय १३ दशमलव ०८ काे बिन्दुमा बन्द भएकाे छ । आज दिनभर १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच…